• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

दक्षिण कोरियाली सत्तारुढ दलका सांसदमाथि आक्रमण



एजेन्सी । दक्षिण कोरियाली सत्तारुढ दलका एक सांसदमाथि सियोलको सडकमा आक्रमण भएको छ ।

उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । सत्तारुढ पिपुल पावर पार्टीका बा ह्युन–जिनलाई सियोलको दक्षिणी गंगनाम जिल्लाको सडकमा एक अज्ञात पैदल यात्रीले ठक्कर दिएका थिए ।

आक्रमणकारीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरी नजिकैको प्रहरी चौकीमा लगेको छ ।