६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । यसैबीच अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेल दुवै टोलीका लागि जित्नैपर्ने दबाब छ ।

आज जित्ने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् ।

यसअघिका समूह चरणका दुई खेलमा नेपाल न्युजिल्याण्डसँग ६५ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।