११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई दिएको समर्थन कायम नै राख्ने माओबादी केन्द्रको निर्णय



अ+ अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायम नै राख्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नयाँ गठबन्धनको पक्का नहुदासम्म वर्तमान ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।  

बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनका लागि  बिभिन्न पक्षसँग छलफल भै रहेका कारण ओली नेतृत्वका वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी गराउनुभयो ।

नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिन उपयुक्त हुने भन्दै श्रेष्ठले नयाँ गठबन्धनको सरकार बन्ने अबस्था पनि रहेको बताउनुभयो ।