• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

आइसीसी यु १९ विश्वकप: नेपाल र अफगानिस्तान भिड्दै, सुपर सिक्समा पुग्ने अवसर



काठमाडौं । आइसीसी यु १९ विश्वकप अन्तर्गत नेपालले  आजअफगानिस्तानको सामना गर्दैछ ।

नेपाल र अफगानिस्तानको खेल दिउँसो पौने २ बजेबाट शुरु हुनेछ । आजको खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा मैदान उत्रिनेछन् ।

आज जित्ने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । यसअघिका समूहरचरणका दुई खेलमा नेपाल न्युजिल्याण्डसँग ६५ रु पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।