एजेन्सी । डीजीसीएले एयर इन्डिया एयरलाइनलाई १.१० करोड रुपैयाँ जरिवाना लगाएको छ ।
एयरलाइन्समा सञ्चालित उडानहरूमा सुरक्षा उल्लंघनको आरोप लगाइएको थियो ।
यी आरोप लगत्तै डीजीसीएले कारबाही थालेको हो । एयरलाइन्समाथि लामो दुरीका महत्वपूर्ण रुटमा उडानमा सुरक्षा उल्लङ्घन गरेको आरोप लागेको छ ।