३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू निकट केन्द्रीय सदस्यहरु छलफल गर्दै अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको फैसला पछि पूर्बवत रुपमा क्रियाशिल भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक चैत्र १ गते बस्दैछ । 

बैठकको पूर्बसध्यामा अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफललाई तिब्रता दिनु भएको छ ।  

अध्यक्ष ओलीले आगामी बैठकका बारेमा शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरू संग छलफल  गर्नुभएको छ ।  ्

एमालेको नवौ महाधिवेशनबाट निर्बाचित तथा मनोनित आफू निकटकेन्द्रीय सदस्यहरूसँग छलफल  गर्न लाग्नु भएको हो । 

यस अघि अर्का नेता माधब नेपालले पनि आफू निटक साासंद तथा केन्द्रीय सदस्यहरूसँग छलफल  गर्न  गरिसक्नु भएको छ ।