९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुहारको कालो पोतो हटाउने देखि कम्मर दुख्नेसहितको यस्ता रहेका छन् कालो तिलको फाइदाहरु



अ+ अ-

काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिउ तेल उत्पादनको लागि हामीले प्रयोग गर्ने गछौँ । अनुहारमा चायाँ, कालो पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यस दाग निको पार्न सकिन्छ । साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ। उपायहरुलाई नियमित प्रयोग गर्नु भयो भने छिटो दाग जान्छ ।

कम्मर दुख्ने रोग
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जाने छ ।

मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जाने छ ।

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिउ तेल उत्पादनको लागि हामीले प्रयोग गर्ने गछौँ । अनुहारमा चायाँ,कालो पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यस दाग निको पार्न सकिन्छ । साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ। उपायहरुलाई नियमित प्रयोग गर्नु भयो भने छिटो दाग जान्छ ।