२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटी दरबार सङ्ग्रहालयको सिनेमा हल खुल्दै



अ+ अ-

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको सिनेमा हल खुलाइने भएको छ । सङ्ग्रहालय हेर्न आउने गरेको अवलोकनकर्तालाई सिनेमा तथा डकुमेन्ट्री देखाइने गरि सिनेमा हल खुलाइने भएको हो । 

सङ्ग्रहालयमा रहेको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द रहेको थियो । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति छिट्टै सिनेमा हल खुलाउन तयारी गरिरहेको जनाएको छ । सङ्ग्रहालय अवलोकनकर्ताले सिनेमा हलप्रति चासो देखाएका कारण सो हल खुला गर्न लागिएको हो ।

तत्कालीन राजपरिवारले हलमा स्वदेशी, विदेशी नयाँ पुराना फिल्म, डकुमेन्ट्री र राजपरिवारसँग सम्बन्धित फिल्म तथा भिडियो हेर्ने गरेका थिए । हलमा ११६ वटा सिट रहेका छन् ।




भर्खरै