६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्रपाटीबाट अवैध दुई करोड रुपैयाँसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु रहेका राजश्व अनुसन्धान विभागले जनाएको छ ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको बताईएको छ ।

पक्राउ परेकाहरुविरुद्ध म्याद लिई थप अनुसन्धान गरिने महानिर्देशक ढुंगानाले बताए ।