७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन जादै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धूम्रबाराहीस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जानुहुँदैछ। 

पार्टीमा आन्तरिक विवाद कायम भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेतासँग छलफल गर्ने कार्यक्रम छ । तस्वीरः रासस