• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ घट्यो



काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।  

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ २६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ८३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ३५ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६५ पैसा तोकिएको छ ।