• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत



फाईल फोटो

टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चुनिएका छन् ।

निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् ।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थकमा सानु शाक्य बसेका थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ पार्टीको अध्यक्ष थिइन् ।