२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बोराभित्र भेटिएका दुवै शवको पहिचान



अ+ अ-

चितवन । गत मंसिर ६ गते भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा बोराभित्र भेटिएका दुई वटा शवको पहिचान भएको छ ।

हत्या गरेर बोरामा शव पोको पारेर कल्भर्ट मुनि फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर फालिएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । शवको ३ हप्ता अघि नै पहिचान भएपनि हत्यारा पक्राउ नपरेकाले प्रहरीले सार्वजनिक भने गरेको थिएन ।

चितवन प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने जनाएको छ ।