७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै, नेपाल–खनाल पक्ष पनि सांसदहरुसंग छलफलमा



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक बोलाएकै समयमा माधब नेपाल –झलनाथ खनाल पक्षले पनि आफू पक्षका सांसदहरु संग छलफल गर्दैछन् ।

बुधबार देखी सुरु भएको नेपाल–खनाल पक्षको राष्ट्रिय भेला जारी रहेकै समयमा बिहान १० बजे सांसदहरु संग छलफल गर्न लागिएको हो ।  प्रधानमन्त्री केपी ओलीले सूर्य चिन्हबाट निर्वाचित भएका सांसदहरु छलफलका लागि बोलाएपनि नेपाल-खनाल पक्षका सासदहरु भने अनुपस्थित हुने भएका छन् ।

नेपाल-खनाल पक्षको भेलालाई नजिक बाट नियालीरहेको भन्दै प्रधानमन्त्री ओलीले कारबाहीको चेतावनी दिनु भएको छ भने महासचिब पोखरेले पनि गम्भिर रुपमा बताउनु भएको थियो ।