७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहको स्थायी कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेपाल समूहका स्थायी कमिटीको बैठक सुरु भएको छ । बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

संस्थापन पक्षले गुटगत भेला गर्ने र त्यस्तो भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको अवस्थामा नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।