३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

२० मार्चमा विश्व मुख स्वास्थ्य दिवस मनाइने

२० मार्चमा विश्व मुख स्वास्थ्य दिवस मनाइने
अ+ अ-

काठमाडौ । विश्व मुख स्वास्थ्य दिवस मनाइने भएको छ । सो अवसरमा समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले विविध कार्यक्रमको आयोजना गरि मनाउने लागेको हो ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको हलमा आज पत्रकार सम्मेलन गर्दै मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको आयोजक संस्थाले जानकारी गराएको छ ।

कार्यक्रममा वरिष्ठ दन्त चिकित्सक सुवास घिमिरेले मुख स्वास्थ्यको औचित्यबारे प्रष्ट पार्नुभएको थियो । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताउनुभयो ।

त्यसैगरी डेन्टल एशोसियसनका अध्यक्ष प्रविन्द्र अधिकारीले दुर दराजमा समेत दन्त चिकित्सा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा ४ हजार भन्दा बढी दन्त चिकित्सकहरु रहेपनि सरकारले दरबन्दी खडा गर्न नसक्दा आफूँहरु मारमा परेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा डा। कुम्भराज जोशी, सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

वल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष पनि द्यभ उचयगम या थ्यगच mयगतज भन्ने नाराका साथ यो दिवस मनाइन लागेको डेन्टल एशोसियनका अध्यक्ष प्रविन्द्र अधिकारीले जानकारी गराउनुभयो ।

मुख स्वास्थ्य दिवस २०२१ मा विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरु मनाइन लागेको एशोसियसनका अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रममा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम २० मार्चा अर्थात यही चैत्र ७ गते विहान ८ बजेदेखि चाबहिलस्थित ओम समाज डेन्टल हस्पिटलको प्राङ्गणमा हुनेछ । कार्यक्रमका मुख्य अतिथिी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री कृष्ण गोपाल श्रेष्ठ रहनुहुने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।