२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका विपक्षी दलका प्रमुखमाथि आक्रमण



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि आक्रमण भएको छ ।

उहाँलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको हो । देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणको क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ ।

अभियुक्तलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।