१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको झटारो – धेरै मन्त्रीहरू नभएको भए देशको अवस्था यस्तो हुने थिएन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । बेलाबखत उनले विभिन्न घटना एवं राजनीतिलाई लिएक प्रतिक्रिया जनाउँदै आएका छन् ।

यसैबीच उनले बालकुमारी घटनामा आइजिपीको प्रतिक्रियालाई लिएर कटाक्ष गरेका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गरेकाले दुई जनाको ज्यान जाने गरी घटना घटेको बताएका थिए ।

यसैलाई लिएर अभिनेता गिरीले सामाजिक सञ्जाल फेसबुकमा यति धेरै मन्त्रीहरू नभएको भए देशकै अवस्था यस्तो नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन् – मन्त्री नभएको भए बालकुमारी घटना नै हुने थिएन रे !
सही हो.. यति धेरै मन्त्रीहरू नभाको भए देश कै अबस्था यस्तो हुने थिएन !!