६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको बहादुरभवन देखी बालुवाटारसम्म पदयात्रा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न माग गर्दे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले निर्वाचनको मिति तय गर्न सरकारको ध्यानाकर्षण पत्र गराएको निर्वाचन आयोगको पत्र प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा पुर्योएको हो ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सहितको टोलीले आज बिहान निर्वाचन आयोग कान्तिपथ बाट  मार्चपाससहित बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयमा पत्र बुझाएको हो । अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्ट मार्फत  ध्यानाकर्षण पत्र बुझाएको हो ।स्थानीय निर्वाचनको मितिका तोक्न माग गर्दे  अनेरास्ववियुले केही दिनदेखि देशव्यापी  दवाबमुलक कार्यक्रम गर्दे आईरहेको छ ।