२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म महिला, दुःख मेरो साथी’ (फोटोफिचर)



अ+ अ-

म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ । न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरु । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन ।

छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना । म मेरो सपना देख्ने हक राख्दिन । मैले त मेरो श्रीमान, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ । ‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्वमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेको तस्बिरहरु आजको फोटो फिचरमा ।