११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट तेजबहादुर शेर्पाली प्रति श्रध्दाञ्जलि अर्पण



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसियलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झण्डा ओडाएर श्रध्दाञ्जलि अर्पण गर्नुभएको छ ।

पशुपति स्थित आर्यघाटमा पुगेर प्रधानमन्त्री दाहालले तेजबहादुर प्रति श्रध्दाञ्जलि अर्पण गर्नुभएको छ । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओबादी नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए ।

लामो समय देखी क्यान्सर रोगबाट पीडित ६७ बर्षिय तेजबहादुरको उपचारका क्रममा मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भुमा बिहिबार निधन भएका थियो ।