६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ९० औं मिनेटमा डिओगो जोटाले एक गोल थप्दै लिभरपुलको जित सुनिश्चित गरे ।

यो जितसँगै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको १९ खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको आर्सनलको ४० अंक रहेको छ । यता, बर्नले भने ११ अंकसहित १९ औं स्थानमा छ ।