• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै



फाईल फोटो

काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमाका लागि आज भैरहवा जाँदै हुनुहुन्छ। पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि पूर्वराजा शाह भैरहवा जाने लाग्नु भएको हो ।

पूर्व राजा शाहको सचिवालयका अनुसार पत्नी कोमल शाह पनि भ्रमणमा सहभागी हुुनुहुने छ । पूर्वराजाको भैरहवा बसाईको समय अझै यकिन भइसकेको छैन । पूर्व राजा शाह केही साता भैरहवा बसेर मध्य क्षेत्रको भ्रमण अन्तर्गत सिमरा जाने कार्यक्रम रहेको छ । भ्र

मणका क्रममा पूर्वराजाले आफ्नो शुभचिन्तकलाई भेटघाटन गर्नुका साथै केही धार्मिक स्थलको समेत अवलोकन गर्ने बताइएको छ । केही समयअघि पूर्वराजाले झापाको भ्रमण गर्नुभएको थियो ।