• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

शाहरुख खानलाई गुजरातले किन्यो ७ करोड ४० लाख हालेर



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी लिलामी दुबईमा जारी छ । अस्ट्रेलियाका मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो, गुजरातले पनि उनको लागि अन्तिमसम्म बोली लगायो ।

यसैबीच, गुजरात टाइटन्सले शाहरुख खानलाई ७ करोड ४० लाखमा टिममा भित्र्यायो ।

अस्ट्रेलियाका प्याट कमिन्स २० करोड ५० लाखमा बिक्रि भए ।

उनलाई स्टार्कभन्दा डेढ घण्टाअघि सनराइजर्स हैदरावादले किनेको थियो । यस लिलामीमा हर्षल पटेल सबैभन्दा महँगो भारतीय बने । उनलाई पञ्जाब किंग्सले ११.७५ करोडमा किन्यो ।