• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेले



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै लिभरपुल १७ खेलबाट ३८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड २८ अंकका साथ सातौं स्थानमा छ ।