६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

मंसिर २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२:१५ बजे बैठक बस्ने गरी बोलाईएको मुख्यमसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक बिषयमा छलफल हुने पौडेलले बताए ।