२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन तलमाथि हुँदैन, पुरै कार्यकाल जान्छ: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन पुरै कार्यकालसम्म टिक्ने बताउनुभएको छ ।

सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफू प्रधानमन्त्री भएलगत्तै सत्ता गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको बताउदै उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री भएको भोलिपल्ट देखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी हुँदै आएको हो । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ’।

उहाँले सरकारको काम कारबाहीबारे गठबन्धनको बैठक बसेर तय गर्ने बताउनुभयो ।