२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवाका लागि सिफारिस भए १५ उपसचिव



अ+ अ-

काठमाडौँ । लोकसेवा आयोगको बढुवा समितिको बैठकले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा हुनेहरु यसप्रकार रहेका छन्ः