२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडको बराबरी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

मड्रिडले खेलको ५३औं मिनेटमा जुड बेलिङहमको गोलबाट खेलमा सुरुवाती अग्रता लिएको थियो । यता, ६६ औं मिनेटमा एटिओर रिवालले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

योसँगै रियल १६ खेलबाट ३९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बेटिस २६ अंकका साथ सातौं स्थानमा छ ।