१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको निधन



अ+ अ-

काठमाडौँ । राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षमा निधन भएको छ । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार राती उहाँको उपचारका क्रममा निधन भएको हो । 

पछिल्लो समय उहाँ मिर्गौलाको समस्या लगायतबाट ग्रसित हुनुन्नथियो । पारिवारको अनुसार उहाँको निधन स्ट्रोकका कारण भएको हो ।

अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका जानकार उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)बाट अवकाशप्राप्त हुनुन्नथियो । उहाँको श्रीमती र ३ छोरी छन् ।