• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश



file photo

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।