२४ श्रावण २०८३, आईतवार
,
Latest
तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्नेगरी बोलाईएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय र महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने उनले बताए ।

महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिने सभापति देउवाको तयारी छ । कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्दैछ ।