९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका पठाईदिन्छु भन्दै पन्ध्र लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुईजनालाई पक्राउ परेका छन् । अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाईदिन्छु भन्दै पटक पटक ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला काठमाडौ वडा नं. १४ बस्ने विशाल श्रेष्ठ समेत दुई जनाले चन्द्र बहादुर रावल लाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु भनी पटक पटक गरी पन्ध्र लाख रुपैँया ठगि सम्पर्क विहिन भएका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले निज विशाल श्रेष्ठ समेतलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान तथा कारबाहीको लागि श्रेष्ठलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।