• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

धर्मगुरुको अगुवाईमा गौशालामा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन – तस्बिरहरु



काठमाडौँ । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिरोध प्रदर्शन गरेको छ ।

सोमवार व्यवसायी दुर्गा प्रसाईंको नतृत्वको महाअभियानले बिरोध प्रदर्शन गरेको हो । धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन शुरु भएको हो ।

यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा बिरोध प्रदर्शन गर्नुभएको थियो । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहनुभएको छ । गौशालाको मुल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।