२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकपछि अर्को गर्दै बलिउडमा कोरोना प्रवेश



अ+ अ-

एजेन्सी। भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै एकपछि अर्को गर्दै बलिउडकर्मी पनि कोरोना संक्रमित हुन थालेका छन् ।

सुरुमा अमिताभ बच्चन परिवारमा कोरोना भाइरस प्रवेश गरेको थियो । त्यसपछि अहिले देखिएको दोस्रो लहरमा आमिर खान, अक्षय कुमार, रणवीर कपुर, आलिया भट्ट, भूमि पेडनेकर, परेश रावल, गोविन्दा, विक्की कौशल, कार्तिक आर्यन लगायतका बलिउड स्टारहरु कोरोना भाइरसको चपेटामा आएका छन् ।

चलचित्रको छायांकन जारी राखेका उनीहरूमा कोरोना संक्रमण भएपछि कामहरु रोकिएको छ । जसकारण बलिउडमा फेरि संकट देखापर्ने पक्का भएको छ ।