२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बोराभित्र फेला परेको दुई शवको अझै भएन सनाखत



अ+ अ-

चितवन। भरतपुरमा बोराभित्र फेला परेको दुई वटा शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । मंसिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा बोराभित्र एक महिला र पुरुषको शव भेटिएको थियो ।

शव फेला परेको ४ दिन हुँदा पनि सनाखत नभएपछि जिल्ला प्रहरी कार्यालय चितवनले पहिचानका लागी सामाजिक सञ्जालमार्फत हुलिया सार्वजनिक गरेको छ ।

अन्दाजी ३०र३५ वर्षको जस्तो देखिने उनीहरुको हत्यापछि शव बोरामा प्याक गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।
शव पहिचान नहुँदा थप अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकृतले बताए ।

यो पनि पढ्नुहोस: भरतपुरमा बीभत्स अवस्थामा दुई जनाको शव फेला