२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेलकम एड्भरटाईजिङ्गले मनायो ३० औं वार्षिकोत्सव



अ+ अ-

काठमाडौं । वेलकम एड्भरटाईजिङ्गले आज आफ्नो स्थापनाकालको २९ औं वर्ष पार गर्दै ३० औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरि  संस्थाको वार्षिक उत्सव मनाएको छ । 

उक्त अवसरमा यस संस्थाका संचालक श्री निर्मल राज पौडेल ज्यूले विज्ञापनदाताको चाहना अनुरुप विज्ञापन उपलब्ध गराउन पाउदा विज्ञापनदाता तथा शुवेच्छुकहरु प्रति गौरवान्वित महसुस गर्नुका साथै संस्था तथा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । साथै, आउदा दिनमा समयानुकूल आफूलाई परिवर्तन गर्दै अझ प्रभावकारी ढङ्गले आफ्नो सेवा प्रवाह गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो  ।

विज्ञापन जगतमा एउटा छुट्टै पहिचान कायम गर्न सफल, वि. स. २०४८ चैत २३ मा स्थापित यस संस्था ले हाल आफ्नो कार्यदायरा बढाएर वेलकम ग्रुप अन्तर्गत, वेलकम इभेन्ट म्यानेजमेन्ट, अंग्रेजी अनलाइन पत्रिका CEO, Welcome AV  Production tyf Welcome Developers पनि संचालन गर्दै आएको छ ।