११ असार २०८३, बिहीबार
,
Latest
फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ



अ+ अ-

सिन्धुली । भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ परेका छन् ।

सिन्धुलीको खुर्कोटस्थित राजमार्गमा चेक पोइन्टबाट उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित बुधबार पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षका कार्की सुनसरीबाट काठमाडौं आउदैँ गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । 

यस्तै, कार्कीलाई लागूऔषध मुद्दामा सिन्धुली अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ।

ट्रकमा राखिएको गीतारको कभरमा ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ ।