२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री केपी ओली र पाकिस्तानी राजदूत साइद हाइदर साह बीच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानी राजदूत साइद हाइदर साहले सोमबार शिष्टाचार भेट  गर्नुभएको छ ।

भेटमा नेपाल पाकिस्तान सम्बन्ध तथा दुई देश बीचको मैत्रिपूर्ण सम्बन्धमा बारेमा छलफल भएको थियो  । पाकिस्तानी राजदूत साइद हाइदरले  पदभार ग्रहण गरेपछि  प्रधानमन्त्री ओली संग पहिलो भेट भएको हो ।