१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मंसिर १४ देखि तीन साताव्यापी संकल्प यात्रा सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले तीन साताका लागि संकल्प यात्रा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर १४ देखि तीन साताका लागि मध्य पहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सम्बृद्धिका लागि संकल्प यात्रा गर्ने निर्णय पार्टी बैठकले गरेको एमालेले जनाएको छ ।