काठमाडौ । नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले बुधबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा संग भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल कतार सम्बन्ध , सम्भावित लगानी तथा रोजगारीका क्षेत्रमा छलफल भएको थियो ।