२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बिस्का जात्रा सुचारु गराउनु – सर्वोच्च अदालत



फाइल फोटो
अ+ अ-

काठमाडौ ।  सर्वोच्च अदालतले बिस्का जाात्र स्वास्थ्थ सुरक्षाको मापदण्ड पालना गर्दे सञ्चालन गर्न दिन स्थानिय प्रशासनलाई आदेश दिएको छ । जिल्ला प्रशासन कार्यलयको निर्णयले सास्कृतिक अतिक्रमण भएको भन्दै दायर भएको रिटमा न्यायधीस पुरुषोत्तम भण्डारीकौ एकल ईजलासले जात्रा पर्व सुचार गराउनका लागि अन्तरिक आदेश दिएको हो ।

कोरोना सक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय भक्तपुरले यस पटक बिस्का जात्रा रोक्ने निर्णय गरेको थियो । अधिवक्ता राजुकुमार सुवाललले दायर गरेको रिटमा अदालतले जात्रा निरन्तर गर्न  दिनु भन्ने आदेश दिएको हो ।

अदालतको आदेश पछि सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले न्यूजपोलारसंग भन्नुभयो बिस्का–जात्रा रोक्दा बढ्न सक्ने डरलाग्दो द्धन्द्ध सम्मानित अदालतले जोगायो । गत आइतबार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने  निर्णय गरेको थियो ।