२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल साहित्यकार शान्तदास मानन्धरको निधन



अ+ अ-

काठमाडौं । बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । कलाकार के के कर्माचार्यका अनुसार ९० वर्षको उमेरमा आज बिहान वयोधा अस्पताल बल्खुमा उहाँको निधन भएको हो ।

नेपाली बाल साहित्यमा ४० / ४५ वर्षदेखि अनवरत लाग्नु भएका मानन्धरको बालपोष,बालकोसेली कृतिका साथै मचाक्यब बाल पत्रिका प्रकाशक तथा सम्पादकको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।