१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मीपूजामा झिलिमिली काठमाडौं (फोटोफिचर)



अ+ अ-

काठमाडौं ।  धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी  आज लक्ष्मीपूजा गरिएको छ । लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली मनाइरहेका छन् ।

लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाका निकै उज्यालो देखिएको छ ।काठमाडौंका अग्ला स्थानहरु चोभार ,चन्द्रागिरी स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट उज्यालो र झिलिमिली उपत्यकाका देख्न सकिन्छ ।

ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।

तस्बिर  रत्न श्रेष्ठ / रासस