१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते



अ+ अ-

काठमाडौं। भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट गठ्ठाघर बस्ने ६५ वर्षीया अमृता पौडेल र ३३ वर्षीया संगिता आलेमगर छन् रहेका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

चितुवालाई डिभिजन वन कार्यालयले डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।