• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए

साताको पहिलो दिन  कुन देशको विनिमयदर कति ? हेर्नुहोस्



काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।   

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २७ पैसा तोकिएको छ। 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ १४ पैसा तोकिएको छ । बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तोकिएको छ ।