२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भ मेलामा सहभागी हुन पूर्व राजा हरिद्वारमा (तस्वीरहरु)



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमल शाह महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारतको हरिद्वारमा पुग्नु भएको छ । चैत्र २६ गते नयाँदिल्ली पुग्नुभएका पूर्व राजा शाह आईतबार बिहान हरिद्वारमा पुग्नु भएको हो । 

सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा कुम्भमेलामा सहभागी पूर्व राजदम्पति हरिद्वार पुग्नु भएका हो ।  

राजाका हैसियतमा नै आयोजकले निमन्त्रणाा गरेको र चैत्र ३० गते आयोजना हुने र शाही स्नानमा सहभागिता जनाउने कार्यक्रम रहेका छ । हरिद्वार पुग्नु भएका पूर्वराजालाई कुम्भमेला आयोजक समितिले भब्य स्वागत गरेको थियो ।