१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च चिनियाँ अधिकारी आउदै



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) का सचिव वाङ चुनचङ नेतृत्वको छ सदस्यीय टोली आज नेपाल आउदै छन् ।

टोलीमा पार्टी सचिव तथा सिचाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका निर्देशक पाइमान याङचोङ , सिचाङ स्वायत्त क्षेत्रको विकास तथा सुधार आयोगका महानिर्देशक मा चिङलिन,वित्त विभागका महानिर्देशक यिन लिफङ,यातायात विभागका दावा छुचु र सिच्याङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका दोभाषे सिरेन याङ्ची पनि रहेका छन् ।

टोलीको सम्मानमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले हिमालय होटलमा आज रात्रीभोजको आयोजना गर्नुभएको छ ।