२२ असार २०८३, सोमबार
,
Latest
सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च चिनियाँ अधिकारी आउदै



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत)का सचिव वाङ चुनचङ नेतृत्वको छ सदस्यीय टोली नेपाल आउन लागेको छ ।

बुधबार आउन लागेको टोलीमा पार्टी सचिव तथा सिचाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका निर्देशक पाइमान याङचोङ , सिचाङ स्वायत्त क्षेत्रको विकास तथा सुधार आयोगका महानिर्देशक मा चिङलिन,वित्त विभागका महानिर्देशक यिन लिफङ,यातायात विभागका दावा छुचु र सिच्याङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका दोभाषे सिरेन याङ्ची पनि टोलीमा रहेका छन् ।

टोलीको सम्मानमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले हिमालय होटलमा आगमनकै दिन रात्रीभोजको आयोजना गर्नुभएको छ ।




भर्खरै