१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।

भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय